विदेश

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमूख रावत दम्पतीसहित १३ को मृत्यु

एजेन्सी । बुधबार दिउँसो भारतको तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्ष विपीन रावत दम्पत्तीसहित १३ जनाको मृत्यु भएको छ । ...