विदेश

सर्पले डसाएर श्रीमतीको हत्या गर्ने एक भारतीयलाई दोहोरो आजीवन कारावासको सजाय

एजेन्सी । दोहोरो आजीवन कारावास दुर्लभ मानिन्छ । तर एक भारतीयले भने आफ्नै पत्नीलाई गोमन सर्पले डसाएर हत्या गरेको अभियोगमा त्यहाँको अदालते दोहोरो आजीवन कारावासको सजाय सुनाएको छ । ...