विदेश

दक्षिण कोरियाली राष्ट्रपति युनलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

काठमाडौं । मार्शल ल लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ । रोयटर्सकाअनुसार उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । ...