तात्कालिक राष्ट्रपति बराक ओबामाले उनलाई सन् २०१३ मा आईसीईको देशनिकाला हेर्ने शाखाको प्रमुखमा नियुक्त गरेका थिए। त्यस बेला सो निकायले सर्वाधिक सङ्ख्यामा गैरकानुनी आप्रवासीहरूलाई अमेरिकाबाट उनीहरूकै देशमा फिर्ता गरेको थियो।
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन्। ...
“ट्रम्प ट्रेड पूर्ण गतिमा छ”, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भने । ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ ।...
साउदी प्रेस एजेन्सीका अनुसार अल-जौफमा हिमपातको चिसो स्याँठले सुक्खा ठाउँमा पहिले कहिल्यै नदेखेको दृश्य देखिएको छ। यो घटनाले मौसमविद्हरू आश्चर्यमा परेका छन्। साउदी अरबले गत...
आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन्। नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त...
केही दिनदेखि मतदाता र तिनको भोट अनिश्चित रहेका राज्यहरुमा चुनावी अभियानलाई निरन्तरता दिइरहेका दुबै उम्मेदवारहरु अन्तिम दिनको चुनावी दौडमा पनि ती राज्यहरुमा केन्द्रित भइरहेका छन्...
काठमाडौं । स्पेनका राजा फेलिप र रानी लेटिजियामाथि अन्डा प्रहार गरिएको छ । स्पेनको बाढी प्रभावित क्षेत्र भ्यालेन्सियाको भ्रमण गर्दा राजारानीमाथि स्थानीयको आक्रोशित भीडले अन्डा...
काठमाडौँ । बंगलादेशमा डेंगुका कारण शनिबार एकै दिन १० जनाको मृत्यु भएको छ। यससँगै डेंगुबाट ज्यान गुमाउनेको सङ्ख्या ३१० पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ...
वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् । एबीसी न्यूजको...
भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक ३०० नाघेको छ। सबैभन्दा खराब अवस्था दिल्लीको रहेको छ, जहाँ...
सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुआतमा ट्रम्पका समर्थकहरूले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकहरूले रिपब्लिकन अवरोधको पहिलो स्वाद चाखेका थिए। त्यसले युक्रेनी...
चन्द्रमाको दक्षिणी ध्रुव अपोलो मिशनको समयमा अवतरण भएको ठाउँ भन्दा पूर्ण रूपमा फरक वातावरण हो। यो चन्द्रमाको सबैभन्दा पुरानो क्षेत्रहरू, साथै पानी र अन्य यौगिकहरू...