विदेश

विमान दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते

काठमाडौं । विमान दुर्घटना हुँदा ब्राजिलको ग्रामाडो सहरमा १० जनाको मृत्यु भएको छ । यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक...