विदेश

पानीजहाज दुर्घटनाः ११ जनाको मृत्यु, ६० बेपत्ता

रोम । दक्षिणी इटालीको तट नजिकै दुई पानीजहाज दुर्घटनामा परेका छन् । जसमा डुबेर ११ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन् । ...