विदेश

बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु

एजेन्सी । दक्षिण मेक्सिकोमा भएको बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । टाबास्को राज्यको सरकारले दिएको जानकारी अनुसार यो दुर्घटना शनिबार बिहान भएको हो । ...