विदेश

शेख हसिनालाई मृत्युदण्डको सजाय

हिंसामा अवामी लिगको शीर्ष नेतृत्वको भूमिका स्थापित गर्न शेख हसिना र उनका मन्त्री हसनुल हक इनु बीच भएका धेरै फोन वार्तालापहरू पनि ट्राइब्युनलले प्रस्तुत गरिरहेको छ। शेख हसिनाले विद्यार्थी विरोध...