एसियाका अरू ठूला अर्थतन्त्र जापान र दक्षिण कोरियाले देशका भण्डारबाट दशौँ लाख ब्यारल तेल निकाल्ने निर्णय गरेका छन् – जुन गत साता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)को निर्णयअनुरूप छ। ...
एमिरेट्स एयरलाइन्सले यात्रुहरूलाई तत्काल विमानस्थल नजान अनुरोध गर्दै यात्रु र चालक दलको सुरक्षा नै आफ्नो सबैभन्दा ठूलो प्राथमिकता भएको जनाएको छ। अधिकारीहरूले आगलागी नियन्त्रणमा आइसकेको...
इरानको राजधानी तेहरानमा शुक्रबार एक ठूलो विस्फोट भएको छ। विस्फोट त्यही क्षेत्रमा भएको थियो जहाँ हजारौं मानिसहरूले वार्षिक प्यालेस्टिनी समर्थक र्यालीमा सहभागी भई इजरायल र...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता 'इरानमाथि धेरै...
प्योङयाङबाट प्रस्थान गरेको के २८ नम्बरको रेल शुक्रबार बिहान ८ः३७ बजे (००३७ जिएमटी) बेइजिङ आइपुगेको बताइएको छ। कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन्...
इरानी पक्षले इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै यस क्षेत्रभरि धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरिरहेका छन् । जसले खाडीका धेरै देशहरूलाई असर गरेको छ...
खाडीका अन्य स्थानमा पनि ड्रोन र क्षेप्यास्त्रको खतरा बढेको छ। कुवेतमा आवासीय भवनमा लागेको ड्रोनका कारण दुई जना घाइते भएका छन् भने युएईले पनि क्षेप्यास्त्र...
इजरायलले लेबननमा बुधवारबाट सुरु भएको नयाँ चरणको हमलालाई आफ्नो देशमाथि गरिएको क्षेप्यास्त्र प्रहारको जबाफ भनेको छ। त्यस्तै यूएईमा अधिकारीहरूले इरानद्वारा दिइएका क्षेप्यास्त्र हमलाका चेतावनीबीच प्रतिकारात्मक...
बेरुतको दक्षिणी क्षेत्रमा बुधबार नयाँ इजरायली आक्रमण भएको खबर आएको छ। दक्षिणी सहर कानामा थप पाँच जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राज्य...
पूर्वी चीनको हाङझाउकी काइ क्योङहुईले सात वर्षको उमेरमै दृष्टि गुमाएकी थिइन् । हाल उनी एक कुशल पियानो ट्युनरका रूपमा काम गर्छिन् र अन्य दृष्टिविहीन संगीतकर्मीसँग...
उनको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उनका दाजु किम जोङ उनले हालै सियोलले अघि सारेका शान्ति पहलहरूलाई ‘असंगत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गरेका थिए। उनले...
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीका अनुसार अमेरिका–इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १,३३२ इरानी नागरिकको मृत्यु भएको छ र हजारौं...
चीनले भने कूटनीतिक पहल अघि बढाउने संकेत दिएको छ। विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा तनाव कम गर्न विशेष दूत पठाइने बताएका छन्। बेइजिङ इरानको घनिष्ठ साझेदार...
अमेरिकी र इजरायली संयुक्त आक्रमणको जवाफस्वरूप इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । बहराइनका अमेरिकी राजदूत अब्दुल्ला बिन राशिद अल...
चाइना मिडिया ग्रुप (सीएमजी)का संवाददाताले जमिनमा खिचेको फुटेजमा धेरैजसो पसलहरू बन्द रहेको देखाइएको छ । जुन जेरुसेलमको एक महत्त्वपूर्ण व्यावसायिक मार्ग जाफा स्ट्रिटमा सामान्य दिनहरू...
कुनै एउटा मात्र आक्रामक प्रहारको साटो उक्त प्रहारसँगै समग्र सैन्य कारबाही पनि थाल्ने योजना थियो र यो अवसरसँगै त्यो योजना कार्यान्वयनको समय अघि सारियो। ...
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नाति÷नातिनी, बुहारी र...