संविधान वा कुनै कानुनले राष्ट्रपति, उपराष्ट्रपतिलाई पदावधि सकिएपछि राष्ट्रपतिमा सक्रिय हुन छेकेको छैन । भण्डारी र पुन वा यसपछिका राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कने ढोका खुलै छ । तर,...