चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन्। प्रोडुसर भने केकी अधिकारी हुनेछिन्। यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए।...