तीन दिनसम्म काठमाडौँका तीन स्थानमा आयोजित महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएको थियो । सो प्रदर्शनपछि भुकुटी मण्डपको नेपाल पुलिस क्लबमा आयोजना गरिएको ग्रान्ड फिनाले अवार्ड समारोहमा अन्तर्राष्ट्रिय निर्णायकहरुले...