चलचित्र निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने निर्देशक देउजाले नै कथा लेखेका हुन् । पटकथा भने परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । ...