‘काजी’को फर्स्ट लुक

‘काजी’को फर्स्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै

पोस्टरमा केकी अधिकारीलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ। पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ। ...