आगामी फागुनबाट छायांकन सुरु हुने यस सिनेमाका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको र त्यसका लागि अडिसन खुला गरिएको निर्माण पक्षले जनाएको छ। ...