नेपालको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वलाई उजागर गर्ने उद्देश्यसहित बडीमालिकालाई पहिलो छायांकन थलो बनाउन लागिएको निर्देशक थापाले उल्लेख गरेकी छन्। ...