नितिन कक्करको निर्देशनमा बनेको यो चलचित्र सन् २००७ को चर्चित फिल्म ‘आवारापन’ को सिक्वेल हो। मानव बेचबिखनको गम्भीर मुद्दालाई प्रेमकथासँग जोडेर बनाइएको यस चलचित्रमा इमरान र दिशाको अन-स्क्रिन केमेस्ट्रीलाई दर्शकले...