प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार यसले नेपालमा मन्त्रिपरिषद् स्तरमा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको छ। उनले वर्तमान सरकारले समावेशी र समतामूलक शासन प्रणालीलाई व्यवहारमा उतारेको बताइन्। ...