हिंसात्मक प्रदर्शन

हिंसात्मक प्रदर्शन भइरहेको बंगलादेशमा रहेका नेपाली विद्यार्थी कुन अवस्थामा छन्?

ढाकाबाट बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, “हिजोको अवस्था संवेदनशीलजस्तै थियो। म मेडिकल शिक्षाको पहिलो वर्षकी विद्यार्थी हुँ। हामीले यस्तो खालको हिंसा नेपालमा देख्दैनौँ। प्रदर्शनहरू देखेपछि असुरक्षित महसुस भएको थियो।...

ताजा समाचार