यसअन्तर्गत कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्म करिब ३०९ मिटर सडक आसपासका ५४ वटा घरको अग्रमोहडा मौलिक नेवार शैलीमा सुधार गरिनेछ। यसका लागि ९ करोड ४५ लाख रुपैयाँमा निर्माण सम्झौता भएको...