स्वास्थ्य मन्त्रालय

झनै बढ्यो सेनाको मनोमानी, मुछिदैछन् स्वास्थ्य र परराष्ट्र मन्त्रालय पनि

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा तालुकवाला स्वास्थ्य मन्त्रालयलाई पाखा लगाउँदै सेनाले औषधि खरिदमा मात्र होइन, वितरणको जिम्मेवारी पनि आफूमा निहित गरेको छ । ...