सुवासचन्द्र नेम्वाङ

अन्त्येष्टिका लागि निवासबाट सुरु भयो नेम्वाङको शवयात्रा

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ । बालुवाटारबाट शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो । ...

ताजा समाचार

धेरै पढिएको