सुन्धाराको निकास

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

पानी निकास खुलेपछि सुन्धारालाई पुनःस्थापित गर्ने योजना रहेको अध्यक्ष संगतले बताए । “यो केवल पानीको धारो मात्र होइन, नेवार सभ्यताको पहिचान हो,” उनले भने, “यो जल व्यवस्थापन प्रणाली र प्राचीन...