गीतकार आनन्द अधिकारीले गीतको भाव प्रस्ट्याउँदै भने, “यस गीतमा गरिबले पनि कसरी प्रेम गर्न सक्छन् भन्ने बुझाउन खोजेको छु। यो मायाको भन्दा पनि प्रेमको गीत हो। प्रेमको लागि कुनै स्वार्थ...