सुत्केरीको उद्धार

हेलिकप्टरबाट गरियो सुत्केरीको उद्धार

खाँदबारी। पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। ...