सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउ लगत्तै उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। ...