साफ यू-२०ः ने

साफ यू-२०ः नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा घरेलु टोली बंगलादेशले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थप्यो। नेपालले भने एक गोल पनि फर्काउन सकेन। ...