साफ महिला फुटबल च्याम्पियनशीप

उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

च्याम्पियनशीपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएकोमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी भयो। पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप...