काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान...