गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका दुई अभियोग समेत फिर्ता हुने भएको महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतले बतायो। ...