मुख्य दुई दलबीच भएको सहमतिपछि एमालेको नेतृत्वमा सरकार बन्यो। प्रमुख प्रतिपक्ष दल कांग्रेस सत्तापक्ष बन्यो भने सत्तामा रहेका माओवादी केन्द्र, रास्वपा, नेकपा एस लगायतका दलहरू प्रतिपक्ष कित्तामा पुगे। ...