सरकार परिवर्तनको कसरत

कांग्रेस र एमालेको नयाँ सरकार बन्दै, यस्तो छ आन्तरिक तयारी

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन्। प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोजन पनि समानुपातिक नगरेको भन्दै सत्ता पक्ष र विपक्षीहरूबाट...