रास्वपामा बालेन प्रवेशअघि यसका नेताहरुले विज्ञहरुको टिमले सरकार चलाउने वकालत गर्दथे । अहिले रास्वपाका १८२ जना सांसदहरुमध्ये धेरै विधाका पोख्त व्यक्तिहरु छन् । त्यसैले रास्वपाले यसपटक सांसद नभएका व्यक्ति खोज्नुपर्ने...