प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए । प्रदेशसभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन् । आजको प्रदेशसभा बैठकमा कूल ७८ सांसदको उपस्थिति रहेको...