राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियानबीच ५ बुँदे सहमति भएको छ । ...