गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहानै सुरक्षाकर्मी र परिवारको समन्वयमा सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका हुन्। हुसैन सम्भवतः शनिबार रातिको समयमै टावरमा चढेको प्रहरीको आशंका...