संसद अवरोध

‘हिंसा’ शब्द रेकर्डबाट नहटाएपछि संसद्‌मा माओवादी केन्द्रको विरोध, संसद अवरोध

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएपछि नेकपा माओवादी केन्द्रले संसद् बैठक अवरोध गरेको छ।

ताजा समाचार

धेरै पढिएको