श्रमिक दिवस

श्रमिक दिवस: हक-अधिकारको सुनिश्चितता र सामाजिक सुरक्षामा सरकारको जोड

सरकारले पछिल्ला वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०  निर्धारण गरेको छ। प्रत्येक दुई वर्षमा पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ । त्यसबारे सरोकारवाला निकाय र पक्षसँग परामर्श गरिरहेको छ।

ताजा समाचार

धेरै पढिएको