शिवाकोटी

सरकार नियन्त्रणमुखी बाटोमा अघि बढ्यो: सह-महामन्त्री शिवाकोटी

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिका र राज्यका संस्थाहरूको स्वायत्ततामाथि सरकारले नियन्त्रण स्थापित गर्न खोजेको बताए। ...

ताजा समाचार

धेरै पढिएको