वैशाख १२ को महाभूकम्प

त्रासदी बिर्सिँदै समाज: जोखिमको भूमरीमा नेपाल

त्यो महाभूकम्पका कारण आठ हजार ९६२ जनाभन्दा बढीले अकालमै ज्यान गुमाउनुपर्‍यो भने हजारौँ मानिस घाइते र अपाङ्गता हुन पुगे। देशका ३२ वटा जिल्ला नराम्रोसँग प्रभावित बनेका थिए, जहाँ हजारौँ निजी...