वृद्धको मृत्यु

हुरीले उडाएको जस्ताले लागेर १०७ वर्षका वृद्धको मृत्यु

पर्सामा हुण्डरीले उडाएर ल्याएको जस्ताले लागेर एक सय सात वर्षका एक वृद्धको मृत्यु भएको छ।विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको बिहीबार साँझ छिमेकीको घरबाट हुण्डरीले उडाएर ल्याएको जस्ताले लागेर मृत्यु भएको...