काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । ...