विस्फोट

टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु, १० बेपत्ता

कारखानाको भग्नावशेषमा फसेका १० जनाको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । आन्तरिक मामिलामन्त्री मुस्तफा सिफ्टचीका अनुसार उद्धार टोलीले आगो नियन्त्रणमा लिँदै प्रभावित कामदारको खोजी गरिरहेको छ...

ताजा समाचार

धेरै पढिएको