काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । गीतमा नवराज पन्तको शब्द छ । संगीत स्वयं गायक...