विषादी हालेको आँप

होसियारः विषादी प्रयोग गरिएका आँप बजारमा छ्यापछ्याप्ती, कस्तो आँपमा विषादी  हुन्छ ?

काठमाडौँ ।  बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो।

ताजा समाचार

धेरै पढिएको