विषाक्त मदिरा सेवन

विषाक्त मदिरा सेवनले कुवेतमा  १६  नेपालीको मृत्यु

१६० घाइते मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौला डायलाइसिस आवश्यक त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...