विश्वराज

विश्वराज पोखरेल एआइजीमा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवाको सिफारिस गरेको हो।

ताजा समाचार

धेरै पढिएको