विश्वकप लिग दुई

विश्वकप लिग दुई : नेपालले टस हार्‍यो, पहिला ब्याटिङ गर्दै

क्यानाडाको किङ सिटीमा भर्खरै भएको टसमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ रोजेसँगै नपाललाई ब्याटिङको निम्तो दिएका हुन् । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन...