विद्यार्थी राजनीतिमा उमेर हद लगाइनुको अर्थ सक्रिय विद्यार्थीले नै संगठनको नेतृत्व गरोस् भन्ने उद्देश्य हो । उमेर हद नहुँदा पढाइ छाडिसकेका, अध्ययनमा निरन्तरता नभएकाले पनि विद्यार्थीको नेतृत्व दाबी गर्ने अवस्था...