वासन्ती छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै वासन्ती छठ सम्पन्न

तालुहरूले नदी, तलाउ तथा जलाशयमा भेला भई उदाउँदो सूर्यलाई पूजा गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। बिहान सबेरैदेखि घाट क्षेत्रमा विशेष चहलपहल देखिएको थियो। ...